जेठ १५, सल्यान ।
दमाचाैर सल्यानका साविकका ४७ वटा गाविसमध्ये एउटा गाविस हाे । याे गाविसमा साविकका ९ वटा वडा रहेका थिए । अहिले छत्रेश्वरी गाउँपालिकामा पर्ने दमाचाैर गाविसलाइ २ वटा वडामा विभाजन गरिएकाे छ । यहाँ छत्रेश्वरीकाे १ र २ नम्बर वडा पर्दछ ।
आज हामी छत्रेश्वरी १ मा रहेकाे दमाचाैरका (दमाचाैर, मयानी, पलाटे, लामास्वरा, सिन्दुरे, काल्चे, चिन्नेखर्क, कर्णेगाउँ) लगाएतका गाउँहरुकाे तस्बिर देखाउँछाैं । जुन तस्बिर गएकाे चैत महिनामा कैद गरिएका थिए ।