• २०८१ चैत्र १२ गते बुधवार
  • Preeti To Unicode

गणेश डाँगीको ‘तिमी मेरै थियौं’ गीत सार्बजनिक


बैशाख २९, सल्यान ।

लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी गगनको तिमी मेरै थियौ बोलको गीत सार्बजनिक भएको छ ।

गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गीतमा गणेश डाँगी र देबी बस्नेतले स्वर रहेकाे छ । गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय रहेको छ ।

गीतको भिडियोलाई सर्जक डाँगीले निर्देशन गरेका हुन् । गोविन्द मधुर आचार्यले एरेन्जर गरेकाे गीतकाे म्युजिक एरा रेकर्डिष्ट स्टुडियोमा रेकर्ड गरिएकाे हाे ।

गीतकाे सम्पादन सन्तोष पौडेल, ब्यबस्थापन भिम ओली (एस.बि.), क्यामेरा इडिट वसन्त राना मगरको रहेको छ

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार