• २०८१ चैत्र १२ गते बुधवार
  • Preeti To Unicode

विपि हमालकाे ‘रंगीन प्रेम’ सार्वजनिक


साउन ९, सल्यान ।

विपि हमालकाे नयाँ एल्बम रंगीन प्रेम सार्वजनिक भएकाे छ ।

चर्चित टेलिशृङ्खला गङ्गासागरका निर्माता/निर्देशक पुर्ण चन्द्र केसी र हेमन्त शिशिरको निर्देशनमा रहेको रंगीन प्रेम मंगलबार सार्वजनिक भएकाे हाे । गीतमा विपि हमाल र सन्ध्या आचार्यकाे आवाज रहेकाे छ ।

गीतलाइ हेमन्त शिशिरले संगीत गरेका छन् भने रचना गीतकार पुर्ण चन्द्र केसीले गरेका हुन् । गीतकाे म्यूजिक भिडियाेमा विपि हमाल, ओजस्वी ओली, पुर्ण चन्द्र केसी, उषा सुवेदी लगायतकाे अभिनय रहेकाे छ ।

गायक हमाल सल्यानमा रहेर राजनीति सँगै साहित्य र पत्रकारिता क्षेत्रमा समेत कलम चलाउने गर्दछन् । एचपी क्रीयशन युटुब च्यानल मार्फत गीत सार्वजनिक भएकाे हाे ।  ।

हेर्नुहाेस् भिडियाे…

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार