• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

बाँके जिल्ला ट्राफिकको निर्देशनमा दुर्घटना न्यूनीकरण अभियान निरंतरता जारी


Author Logo..
महेन्द्र सिंह

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशन तथा मातहत ट्राफिक प्रहरी पोष्ट “नेपालगंज, शम्सेरगंज, बसपार्क,चिसापानि, “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार